|
सदस्यको वृतिविकाश गर्ने उद्देश्यले यस बचत खाताको शुरुवात गरिएको छ । सबै सदस्यहरुले यस बचत खातामा भाग लिन सक्नुहुनेछ । यस बचत खाताको न्युनतम मौज्दात रु १०००/ राखिएको छ । यस बचत खातामा सदस्यहरुले न्युनतम बचत रु १०० /देखि माथि दैनिक ,साप्ताहिक,पाक्षिक र मासिक रुपमा संस्थामा आई वा QR CODE बाट बचत गर्न सक्नुहुने छ । यस बचत खाताको ब्याज दैनिक मौज्दात विधिबाट गणना गरिनेछ भने त्रैमासिक रुपमा ब्याज प्रदान गरिनेछ । यस बचत खातामा जम्मा भएको रकम सदस्यहरुले चाहिएको बेलामा बचत फिर्ता लिन सक्नु हुनेछ भने खाता बन्द गर्दा रु२०० /लाग्दछ । यस बचत खाताको ब्याजदर ४% छ भने संस्थाले चाहिएको बेला ब्याज परिवर्तन गर्न सक्दछ । |