|
सदस्यहरुको उज्वल भविष्य निर्माण गर्ने उद्देश्यले यस बचत खाताको शुरुवात गरिएको छ । सबै सदस्यहरुले यस बचत खातामा भाग लिन सक्नुहुनेछ । यस बचत खातामा सदस्यहरुले न्युनतम बचत रु ५००/ देखि रु ५०००/ सम्म नियमित मासिक रुपमा संस्थामा आइ,दैनिक बचत संकलनकर्ता बाट वा QR CODE बाट बचत गर्न सक्नुहुने छ । यस बचत खाताको अवधि १५ बर्ष (१८० किस्ता) हुनेछ भने १५ बर्ष पछि सदस्यहरुलाई जम्मा बचतको डबल रकम फिर्ता दिइनेछ अथवा रकम यथावत राखि पेन्सन मात्र लिन चाहेमा जम्मा गरेको मासिक रकमको डब्बल रकम पेन्सनको रुपमा प्रदान गरिने । |