|
सम्पूर्ण सदस्यहरुलाई मासिक रुपमा अनिवार्य बचत गर्न प्रेरित गर्दै सदस्यहरुलाई भविश्यमा समृद्ध बनाउने उद्देश्यका साथ यस बचत खाताको सुरुवात गरिएको छ । यसको अवधि ५,१०,१५,२० र २५ वर्षसम्म रहनेछ । अवधि अनुसार संस्थाले क्रमिक रुपमा ७%,७.५%,८%,८.५% र ९% ब्याज प्रदान गर्नेछ। सम्पूर्ण सदस्यहरुले न्यूनतम रु ५००/ नियमित मासिक र न्यूनतम रु २५/नियमित दैनिकका दरले यस खातामा संस्थामा आइ अथवा QR CODE बाट रकम जम्मा गर्न सकिनेछ । |